उपत्यकामा ६२ सहित देशभर ३७८ जना कोरोना संक्रमित थपिए

विकल्प न्यूज/काठमाण्डौं साउन २४ गते । बितेको २४ घण्टामा देशभर थप ३७८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङका स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ३७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जनासमेत रहेका छन् । पछिल्लो २४ घण्टामा ४९९ जना कोरोनाभाइरस … Continue reading उपत्यकामा ६२ सहित देशभर ३७८ जना कोरोना संक्रमित थपिए